• ON AIRनेपाली खवर (NRN)
  • साझा खवर (CIN)

रेणुका मा.वि.बाट एसइई दिने एक विद्यार्थीको लिखु खोलामा डुबेर ज्यान गयो

२३ चैत २०८०, शुक्रवार
रामेछाप– रेणुका माध्यामीक विद्यालय हिमगंगा बाट एसइई दिने एक विद्यार्थीको लिखु खोलामा डुबेर ज्यान गएको छ । 
बिहीबार हिमगंगा माध्यामीक विद्यालय साँघुटारवाट एसइई परीक्षा दिएर  घर फर्किँदै गर्दा जलजले स्थित लिखु खोलामा पौडी खेल्न क्रममा १७ वर्षीय भीम बहादुर श्रेष्ठको नदीमा डुबी ज्यान गएको हो । 
घटनाको थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

ओखलढुङ्गामा उसिनेको अण्डा अड्किएर एक जनाको ज्यान गयो  

१० चैत २०८०, शनिवार रामेछाप– ओखलढुङ्गामा उसिनेको अण्डा खाने क्रममा अड्किएर एक जनाको ज्यान गएको छ । शुक्रवार साँझ रामपुरको एक होटेलमा उसिनेको अण्डा

राप्ती पुलबाट बस खस्दा १२ जनाको ज्यान गयो, २३ घाइते

२८ पुष २०८०, शनिवार रामेछाप– दाङको भालुवाङ स्थित राप्ती पुलबाट यात्रु वाहक बस खस्दा १२ जनको ज्यान गएको छ । सो दुर्घटनामा ११ पुरुष र १ महिलाले ज्यान