• ON AIRपप,आधुनिक गितहरु
  • नेपाल खबर (उज्यालो)

ओखलढुङ्गामा उसिनेको अण्डा अड्किएर एक जनाको ज्यान गयो  

१० चैत २०८०, शनिवार
रामेछाप– ओखलढुङ्गामा उसिनेको अण्डा खाने क्रममा अड्किएर एक जनाको ज्यान गएको छ । शुक्रवार साँझ रामपुरको एक होटेलमा उसिनेको अण्डा खाने क्रममा अड्किएर  बेहोस भएका मोलुङ गाउँपालिका–२ रामपुरका ४५ वर्षीय काजी भुजेलको ज्यान गएको हो । 
अण्डा अड्किएको सूचना पाए पछि प्रहरीले उपचारका लागि ओखलढुङ्गा सामुदायिक अस्पताल पुर्‍याए पनि भुजेलाई चिकित्सकले मृत घोषणा गरेको थियो । होटेलमा मदिरा खाएका काजीले त्यसै क्रममा उसिनेको अण्डा खाने क्रममा अड्किएको घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी दिनुभयो । 

 

प्रतिकृया दिनुहोस

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रेणुका मा.वि.बाट एसइई दिने एक विद्यार्थीको लिखु खोलामा डुबेर ज्यान गयो

२३ चैत २०८०, शुक्रवार रामेछाप– रेणुका माध्यामीक विद्यालय हिमगंगा बाट एसइई दिने एक विद्यार्थीको लिखु खोलामा डुबेर ज्यान गएको छ ।  बिहीबार हिमगंगा

राप्ती पुलबाट बस खस्दा १२ जनाको ज्यान गयो, २३ घाइते

२८ पुष २०८०, शनिवार रामेछाप– दाङको भालुवाङ स्थित राप्ती पुलबाट यात्रु वाहक बस खस्दा १२ जनको ज्यान गएको छ । सो दुर्घटनामा ११ पुरुष र १ महिलाले ज्यान