• ON AIR

राप्ती पुलबाट बस खस्दा १२ जनाको ज्यान गयो, २३ घाइते

२८ पुष २०८०, शनिवार
रामेछाप– दाङको भालुवाङ स्थित राप्ती पुलबाट यात्रु वाहक बस खस्दा १२ जनको ज्यान गएको छ । सो दुर्घटनामा ११ पुरुष र १ महिलाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 
दुर्घटनामा परि घाइते भएका २३ जनाको विभिन्न अस्पतालमा उपचार भइहेको प्रहरीले जनाएको छ । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस राति करिब साढे १० बजेतिर राप्ती नदीमा खसेको थियो । बस चालकलाई प्रहरीले नियत्रणमा लिएको छ । 

प्रतिकृया दिनुहोस

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रेणुका मा.वि.बाट एसइई दिने एक विद्यार्थीको लिखु खोलामा डुबेर ज्यान गयो

२३ चैत २०८०, शुक्रवार रामेछाप– रेणुका माध्यामीक विद्यालय हिमगंगा बाट एसइई दिने एक विद्यार्थीको लिखु खोलामा डुबेर ज्यान गएको छ ।  बिहीबार हिमगंगा

ओखलढुङ्गामा उसिनेको अण्डा अड्किएर एक जनाको ज्यान गयो  

१० चैत २०८०, शनिवार रामेछाप– ओखलढुङ्गामा उसिनेको अण्डा खाने क्रममा अड्किएर एक जनाको ज्यान गएको छ । शुक्रवार साँझ रामपुरको एक होटेलमा उसिनेको अण्डा