• ON AIR

उमाकुण्ड लिगको उपाधि प्रीति मिलन चोक यूथ क्लब रामेछापले जित्यो

८ पुष २०८०, आइतबार  
रामेछाप– रामेछाप उमाकुण्ड गाउँपालिका– ७ भुजीमा भएको उमाकुण्ड लिगको उपाधि प्रीति मिलन चोक यूथ क्लबले जितेको छ । प्रीति मिलन चोक क्लब रामेछाप र बिगु गाउँपालिका दोलखा बिच भएको फाइनल खेलमा दुवै टिमले निरधारीत समयमा गोल गर्न नसके पछि खेल ट्राई ब्रेकरमा लगिएको थियो । 
सो ट्राई ब्रेकरमा बिगु गाउँपालिका दोलखालाई प्रीति मिलन चोक यूथ क्लब रामेछापले ४–५ गोलको अन्तरले उमाकुण्ड लिगको दोस्रो सस्करणको उपाधि जित्न सफल भएको भएको छ । प्रतियोगीमा प्रथम हुने टिमले १ लाख ५० हजार र उपबिजेताले १ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
त्यस्तै, महिला तर्फ लिखु भुजी यूथ क्लब र रगनि ओखलढुङ्गा बिच प्रतिस्पर्धा भएको थियो । सो खेलमा पनि ट्राई ब्रेकरमा रगनि ओखलढुङ्गाले ० का विरुद्ध ३ गोल गरी ट्रफि जित्न सफल भएको छ । 

 

प्रतिकृया दिनुहोस

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रेणुका मा.वि.बाट एसइई दिने एक विद्यार्थीको लिखु खोलामा डुबेर ज्यान गयो

२३ चैत २०८०, शुक्रवार रामेछाप– रेणुका माध्यामीक विद्यालय हिमगंगा बाट एसइई दिने एक विद्यार्थीको लिखु खोलामा डुबेर ज्यान गएको छ ।  बिहीबार हिमगंगा

ओखलढुङ्गामा उसिनेको अण्डा अड्किएर एक जनाको ज्यान गयो  

१० चैत २०८०, शनिवार रामेछाप– ओखलढुङ्गामा उसिनेको अण्डा खाने क्रममा अड्किएर एक जनाको ज्यान गएको छ । शुक्रवार साँझ रामपुरको एक होटेलमा उसिनेको अण्डा