• ON AIR

वृहत् रामेछाप महोत्सवको आज तेस्रो दिन चर्चित ९ कलाकार आउँदै

२८ पुस २०८०, शनिवार
रामेछाप–“रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नारा सहित यही पुस २६ देखि सुरु भएको ‘वृहत् रामेछाप महोत्सव’को आज तेस्रो दिन बहुचर्चित, चर्चित ९ जना कलाकारहरु आउने भएका छन् । 
आज बहुचर्चित गायक राजन राज सिवाकोटी, चर्चित गायक गोविन्द गौतम, उत्तम पौडेल, नकुल गौतम, सिजम सिंजाली मगर, तीर्थ विरक्त पाख्रिन, युवराज कार्की गायिका सङ्गम लामिछाने, र मोडल नवीन गौतम मनोरञ्जन दिन आउने आयोजकले दिएको जानकारी दिएको छ । 
यस्तै, आयोजकको अनुसार ११ दिन सम्म सञ्चालन हुने महोत्सवको दोस्रो दिन शुक्रवार ७ हजार बढी दर्शकले अवलोकन गरेका छन् । 

प्रतिकृया दिनुहोस

भक्तपुरमा औद्योगिक साँस्कृतिक पर्यटन महोत्सव सुरु हुदैं

२० चैत २०८०, मंगलवार रामेछाप– विहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुदैंछ । औद्योगिक शान्ति नेपाल संस्था र

नवीन योगी सङ्ग निरा छत्यालको अन्तिम सहकार्य, गीत भोलि रिलिज हुँदै

२९ पुस, २०८० आइतबार  रामेछाप- सर्जक नवीन योगीको सहकार्यमा स्वर्गीय गायिका निरा छन्त्यालको अन्तिम गीत माघ १ गते (भोलि) रिलिज हुने भएको छ । स्वर्गीय

वृहत् रामेछाप महोत्सवको आज चौथो दिन यी कलाकार आउँदै

२८ पुस २०८०, शनिवार रामेछाप– “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका सहित ११ दिन सम्म