• ON AIR
  • स्टेशन सुभारम्भ

चरिकोटमा हजारका जाली नोटको विगविगी 

दोलखा– दोलखा सदरमुकाम चरिकोटस्थित एक बैंकमा हजार दरका १२ थान जाली नोट भेटिएका छन् । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयर आवेदकको भीड बढेको मौकामा सो जाली नोट फेला परेको हो । बैंकले पहिचान भएका जाली नोटहरु प्रहरीलाई बुझाएको छ ।
 बैंकको नाम गोप्य राखेर भिडियो फुटेजबाट अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी बासुदेव पाठकले बताउनुभयो । चरिकोटको एउटा बैंकमा मात्रै ती जाली नोट फेला परेको पाठकले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस

सुनको भाउ अहिले सम्मकै उच्च, तोलाको १ लाख ३६ हजार नाघ्यो 

२६ चैत २०८०, सोमवार रामेछाप– सुनको भाउ अहिले सम्मकै उच्च भएको छ । छापावाला सुन आज तोलामा ६ सयले वृद्धि भएर १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको

१४ किलो सुन बरामद भएकोबारे छानबिन गर्न समिति गठन 

२२ मंसिर २०८०, शुक्रवार रामेछाप– त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन गरेको छ । प्रमुख भन्सार

रामेछाप जिल्ला सहकारी संघ लि. को छैटौँ वार्षिक साधारण सभा सम्पन्न

१८ कार्तिक २०८०, शनिवार रामेछाप– रामेछाप जिल्ला सहकारी संघ  लि. मन्थलीको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सङ्घीय सांसद पूर्ण