• ON AIRहिन्दी गितहरु
  • नेपाल खबर (उज्यालो)

उपसभापति निलम्बित प्रकरणको सत्य तथ्य छानविन गरी दोषी लाई कार्वाहि गर्न क्रान्तिकारीको माग

२२ जेठ २०८२, बिहीबार
रामेछाप– मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) का उपसभापति उत्सव केसी निलम्बित प्रकरणको सत्य तथ्य छानविन गरी दोषी लाई कार्वाहि गर्न क्रान्तिकारीले माग गरेको छ । 
उपसभापति केसीलाई निलम्बित प्रकरणमा संस्थाको जिम्मेवारी व्यक्तिले नै पदीय दुरुपयोग गरी गरै जिम्मेवार काम गरेको घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कडा कार्वाहि गर्न अखिल(क्रान्तिकारी) जिल्ला कमिटीले रामेछापले माग गरेको हो ।
उक्त निलम्बित प्रकरणमा समाचार माध्यमबाट समाचार बाहिरिए पछि ‘सार्वजनिक पत्र नै कृत्य’ भएको भन्दै सभापति सुशील थापा र सचिव मुकेश भण्डारी (डेनिश) ले मध्यरातमा हस्ताक्षर नै फेरेर अर्को पत्र जारी गरेको तथ्य फेला परेको थियो । राजनीतिक दबाब थेग्न नसकेका थापाले आफ्नो राजनीति जोगाउने विकल्पमा हस्ताक्षर नै फेरेका हुन् । सो गैर जिम्मेवार कामको सत्य तथ्य छानविनको माग सहित क्रान्तिकारीले स्ववियू कार्यालयमा ताला बन्द गरेकोमा कुनै पनि छानविन नगरी स्ववियू संस्थाको गरीमामा धुमिलपारी संस्थाको बहुमतको आधारमा तालाफोडी उल्टै निवेदन माथि स्पष्टीकरण सोधेको पत्र सार्वजनिक भएपछि जिम्मेवारी संस्थाको जिम्मेवारी व्यतmीले गैर जिम्मेवार काम गरेकोमा उतm घटनालाई छानविनको लागि अखिल(क्रान्तिकारी) रामेछापले प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ ।
  बिहीबार क्रान्तिकारी रामेछापले सार्वजनिक गरेको प्रेस विज्ञप्ति..

 

 

 

प्रतिकृया दिनुहोस

कसरी घट्यो दोरम्बा हत्याकाण्ड ? घटनामा बाँचेका ललित भन्छन–पाँच कारणले घटना घटयो...

हरि दाहाल ‘ललित’ नेपालमा सामन्तवादका विरुद्ध नेपाली जनता निरन्तर लड्दै आएको इतिहास जीवितै छ । जनविद्रोहबाट नेपाली जनताले ठूला उपलब्धी हासिल

रामेछाप नगरपालिका वडा–२ ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा

२८ जेठ २०८२, बुधवार रामेछाप– रामेछाप नगरपालिकाको वडा–२ देउरालीलाई ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गरिएको छ । मंगलवार आयोजित एक

कुलमान घिसिङलाई हटाएको विरोधमा रामेछापमा अखिल क्रान्तिकारीले मसाल जुलुस सहित प्रदर्शन

१२ चैत २०८१, मङ्गलवार रामेछाप– सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विरोधमा रामेछापको मन्थलीमा अखिल

↑