• ON AIRस्थानीय समाचार
  • विज्ञापन

आज लिखु तामाकोशी गाउँपालिकामा शोक बिदा

१५ चैत २०८०, बिहीबार
रामेछाप– लिखु तामाकोशी गाउँपालिकामा बिहीबार शोक बिदा दिइएको छ । गाउँपालिकाले बिहीबार अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द रहने जानकारी एक सूचना मार्फत दिएको छ । 
प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारीले जारी गरेको सूचनामा गाउँपालिकासहित मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्थामा अत्यावश्यक सेवा बाहेक सेवा बन्द हुनेछ उल्लेख छ ।
 लिखु तामाकोशी गाउँपालिका– ५ नागदह स्वास्थ्य चौकीमा कार्यरत अ।हे।व।राम बाबु साहको मङ्गलवार सवारी दुर्घटनामा परी निधन भएकाले शोक बिदा दिएको गाउँपालिकाले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस

आगोले जलेर गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा ज्यान गयो

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– आगोले जलेर गम्भीर घाइते भएकी रामेछापकी महिलाको ज्यान गएको छ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ११ गेलु काउले

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका