• ON AIR
  • स्टेशन सुभारम्भ

अन्लाईन पत्रकारिता तालिम आज तेस्रो दिन (फोटो फिचर)

१७ वैशाख २०८०, आइतबार
रामेछाप– बुधवार देखी मन्थलीमा सुरु भएको अन्लाईन पत्रकारिता तालिम आज तेस्रो दिन पनि जारी रहेको छ ।
नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश र जिल्ला शाखा रामेछापको आयोजना तथा मन्थली नगरपालिकाको सहयोगमा शुक्रवार देखि शिक्षा र स्वास्थ्यमा अनलाइन पत्रकारिता तालिम आज तेस्रो दिन पनि जारी रहेको हो । ५ दिन सम्म सञ्चालन हुने पत्रकारिता तालिममा रामेछापका पत्रकारहरूले हर्षका साथमा सिकी रहेका छन् । 
प्रविधि सँगको ज्ञान, सिप र धारणाको विकास गरी पत्रकारिता क्षेत्रलाई मर्यादित र व्यावसायिक बनाउने उद्देश्यका साथ मन्थली नगरपालिका र पत्रकार महासङ्घ बागमती प्रदेशले तालिमका लागि आवश्यक सहयोग गरेको छ । तालिममा पत्रकार के पी ढुङ्गानाले सहजीकरण गरिरहनु भएको छ ।


 

प्रतिकृया दिनुहोस

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

मेरो प्रणय दिवसका मुख्य श्रेय ।

१ फागुन २०७९, सोमवार ►जोहोनसोन कार्की  प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे प्रेम जोडीहरूका लागि महत्त्वपूर्ण दिन मानिन्छ । विशेष गरी यो १४