• ON AIRसाझा खवर (CIN)
  • नेपाल दर्पण (उज्यालो)

कांग्रेसका सांसदले मन्त्रीलाई धक्याए, सभामुखको कार्यकक्ष घेरे 

माघ ८, २०७५ काठमाडौंः प्रतिनिधिसभाको बैठकमा हात हालाहालको अवस्था सिर्जना भएको छ। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्न गएका स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेललाई नेपाली कांग्रेसका सांसदले अवरोध गरेका छन्। संसदको दोस्रो पटकको बैठमा पोख्रेललाई कांग्रेसका सांसदहरुले धक्याएका हुन्। त्यसपछि सभामुख कृष्णबहादुर महराले बैठक फेरि १५ मिनेका लागि स्थगित गरेका छन्। उनी अहिले आफ्नो कार्यकक्षमा गएका छन्। नेपाली कांग्रेसका सांसदहरुले सभामुखको कार्यकक्षसमेत घेरिरहेका छन्। 
 

प्रतिकृया दिनुहोस

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सम्पन्न 

२० कात्तिक २०८०, सोमबार रामेछाप– एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सोमबार सम्पन्न भएको छ ।  कार्यक्रमका

मावि राकाथुम खाँडादेवि गाउँपालिकाको एस.ई.ई. नतिजामा उत्कृष्ट

२३ असार, २०८० शनिबार  रामेछाप/ लामो समयदेखि सामुदायीक विद्यालयको गुणस्तर खस्किरहेको विल्ला बोकेर चौतर्फि आलोचना खेपिरहेको अवस्थामा पछिल्लो समयमा