• ON AIRसाझा खवर (CIN)
  • तिफदी समाचार

रामेछापमा २३ बर्षिय युवकले आत्महत्या गरे

माघ २,रामेछाप– रामेछापको रामेछाप नगरपालिकामा एक युवकले आत्महत्या गरेका छन् । नगरपालिकाको वडा नम्बर ८ लामाटोलमा बस्दै आएका २३ वर्षिय नविन तामाङले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको छ । तामाङले गएराति घर नजिकैको डुम्रिको रुखमा झुण्डिएर आत्महत्या गरेको बताईएको छ । मृतक तामाङले के कारणले आत्महत्या गरे भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको छ । मृतक तामाङ सानीआमासँग लामाटोलमा बस्दै आएका थिए ।
 

प्रतिकृया दिनुहोस

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रेणुका मा.वि.बाट एसइई दिने एक विद्यार्थीको लिखु खोलामा डुबेर ज्यान गयो

२३ चैत २०८०, शुक्रवार रामेछाप– रेणुका माध्यामीक विद्यालय हिमगंगा बाट एसइई दिने एक विद्यार्थीको लिखु खोलामा डुबेर ज्यान गएको छ ।  बिहीबार हिमगंगा

ओखलढुङ्गामा उसिनेको अण्डा अड्किएर एक जनाको ज्यान गयो  

१० चैत २०८०, शनिवार रामेछाप– ओखलढुङ्गामा उसिनेको अण्डा खाने क्रममा अड्किएर एक जनाको ज्यान गएको छ । शुक्रवार साँझ रामपुरको एक होटेलमा उसिनेको अण्डा