• ON AIR

दिल्लीमा अत्यधिक चिसो : दुई सातामा ९४ जनाको मृत्यु 

माघ २,नयाँदिल्ली – भारतको राजधानी दिल्लीमा चिसोका कारण पछिल्लो दुई सातामा ९४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घरबार नभएका व्यक्तिहरु रहेका दिल्ली सरकारले जनाएको छ । दिल्ली वरपरका पहाडी क्षेत्रमा परेको हिउँका कारण दिल्लीमा चिसो बढ्नुका साथै जनजीवन प्रभावित बनेको छ । चिसोका कारण सन् २०१८ को डिसेम्बर महिनादेखि २०१९ को जनवरी १५ तारिखसम्म ३ सय ३१ जनाको मृत्यु भइसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । चिसोबाट बच्नका लागि दिल्ली सरकारले खासै पहल नगरेको भन्दै नागरिकले गुनासो समेत गरेका छन् । 
 

प्रतिकृया दिनुहोस

युद्धका क्रममा गाजामा ज्यान गुमाउनेको संख्या ३२ हजार ८४५ पुग्यो

२० चैत २०८०, मंगलवार रामेछाप– इजराइल र प्यालेस्टिनीबीचको युद्धका क्रममा गाजा क्षेत्रमा कम्तीमा ३२ हजार ८४५ व्यक्तिको ज्यान गएको छ ।  हमास लडाकुले

प्रहरी स्टेसनमा आगलागी, ४०० गाडी जलेर नष्ट

१६ माघ २०८०, मङ्गलवार रामेछाप– भारतको राजधानी दिल्लीमा भीषण आगलागी भएको छ । आगलागीमा ४ सय भन्दा धेरै निजी सवारी साधन जलेर नष्ट भएको हो । उत्तरी

इजरायली सेनाले गाजापट्टीबाट ५१ जना प्यालेस्टिनी महिला पक्राउ गर्‍यो

२० पुष २०८०, शुक्रवार रामेछाप– इजरायली सेनाले हमाससँग चलिरहेको युद्धका क्रममा गाजा पट्टीबाट करिब ५१ जना प्यालेस्टिनी महिलालाई पक्राउ गरेको