• ON AIR
  • स्टेशन सुभारम्भ

भूकम्पपछि पुर्ननिर्माण भएका घरहरु सुरक्षित रहेको प्राधिकरणको दावी 

माघ २,काठमान्डौ– भूकम्पले क्षतिभएका भएपछि पुर्ननिर्माण गरिएका घरहरु सुरक्षित रहेको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले दावी गरेको छ । भूकम्प प्रतिरोधि घर निर्माणका लागि सरकारले बनाएको मापदण्ड अनुसार पुर्ननिर्माणका काम भइरहेको र त्यहि अनुरुप घरहरु बनाइएकाले पुर्ननिर्मित घरहरु सुरक्षित रहेको प्राधिकरणले जनाएको हो ।

 

प्राधिकरण अन्तरगतको केन्द्रिय आयोजना कार्यान्वयन इकाईका प्रमुख नवराज प्याकुरेलले विशेषज्ञ इन्जिनियरहरुको सल्लाह अनुसार र अनुगमन अनुसार घरहरु बनाइने हुँदा अबको घरहरु भूकम्प प्रतिरोधि रहेको बताउनुभयो । उहाँले सरकारले निर्धारण गरेको पुर्ननिर्माणका मापदण्ड र राष्ट्रिय भवन संहिता २०६० अनुसार घरहरु पुर्ननिर्माण भइरहेको र जिल्लामा खटिएका इन्जिनियरहरुले घर निर्माणका लागि चाहिने आवश्यक मापदण्डको अनुगमन गरेपश्चात मात्रै घर बनाउन दिइएको बताउनुभयो । मापदण्ड विपरित घर बनाइएको स्थानमा सरकारले त्यसलाई मान्यता नदिने उहाँको भनाइ छ ।
 

प्रतिकृया दिनुहोस

अलपत्र आयोजनाप्रति गृह मन्त्रालयको एक्सन, विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– अलपत्र आयोजनाप्रति गृह मन्त्रालयले एक्सन लिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र आयोजनाको

२८ जना सहसचिवको सरुवा, भरतपुर र ललितपुरका प्रमुख प्रशासकीय अधिकृत पनि फेरिए 

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– सरकारले २८ जना सहसचिवको एकै पटक सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले २८ जना सहसचिव सहति २ महानगरपालिकाका प्रमुख

आज नयाँ वर्ष, २०८१ सालको पहिलो दिन

 १ वैशाख २०८१, शनिवार रामेछाप– आज वि.सं २०८१ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन ।  नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन