• ON AIRहिन्दी गितहरु
  • नेपाल खबर (उज्यालो)

आज २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस

माघ २,काठमान्डौ– आज २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस,देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । वि.सं.१९९० साल माघ २ गते महाभूकम्प गएको सन्दर्भ पारेर २०५५ सालदेखि भूकम्पीय सुरक्षा दिवस मनाउन थालिएको हो । भूकम्पबाट जोगिन र सुरक्षित रहनका लागि के कस्ता विधि अपनाउन सकिन्छ ? भन्नेबारे सचेतना फैलाउने उद्देश्यले आज देशैभर विभिन्न सचेतनामूलक कार्यक्रम गरिने राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले जनाएको छ । भूकम्पबाट ठूलो जनधनको क्षति नहोस् भन्नका लागि दिवस मनाउन थालिएपनि नेपालमा २०७२ सालको भूकम्पले ठूलो क्षति पु¥याएको थियो ।
 

प्रतिकृया दिनुहोस

आज नयाँ वर्ष, २०८१ सालको पहिलो दिन

 १ वैशाख २०८१, शनिवार रामेछाप– आज वि.सं २०८१ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन ।  नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन

उपनिर्वाचनका लागि इलाममा मनोनयन पत्र दर्ता 

२४ चैत २०८०, शनिवार आगामी वैशाख १५ गते  हुने उपनिर्वाचनका लागि इलाम २ मा आज मनोनयन पत्र दर्ता गराइएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाका लागि

भक्तपुरमा औद्योगिक साँस्कृतिक पर्यटन महोत्सव सुरु हुदैं

२० चैत २०८०, मंगलवार रामेछाप– विहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुदैंछ । औद्योगिक शान्ति नेपाल संस्था र