• ON AIR

नियमित विद्यालय जानेलाई दिनको २० रुपैयाँ भत्ता

पुष २६,काठमाडौँ– प्रदेश नम्बर २ को सरकारले विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षित र आमाहरुलाई आर्थिक रुपमा सबल बनाउनका लागि विशेष योजना ल्याउने तयारी थालेको छ । प्रदेश सरकारले प्रदेशका ८ वटै जिल्लामा शिक्षाको पहुँचबाट टाँढा रहेका बालबालिकालाई शिक्षित बनाउने उद्देश्यका साथ बालबालिकालाई विद्यालय आए वापत प्रोत्साहन भत्ता दिने योजना ल्याउन लागेको सामाजिक विकासमन्त्री नवलकिशोर साहले बताउनुभयो । शिशुदेखि कक्षा७ सम्मका बालबालिकालाई प्रोत्साहन भत्ता स्वरुप दिनको २० रुपैयाँ उपलब्ध गराइने छ ।
 

प्रतिकृया दिनुहोस

सुनापति गाउँपालिकामा औषधीको अभाव छैनः स्वास्थ्य संयोजक बल

१७ वैशाख २०८१, सोमवार रामेछाप– सुनापति गाउँपालिका स्वास्थ्य शाखाले निःशुल्क वितरण गरिने औषधीको अभाव नभएको जनाएको छ । पालिका भित्र रहेका दश वटा

लिखु तामाकोशी गाउँपालिका स्वास्थ्य शाखाको योजनाहरू ५० प्रतिशत सम्पन्न

१६ वैशाख २०८१, आइतवार रामेछाप– लिखु तामाकोशी गाउँपालिकाकामा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन भइरहेको योजनाहरू ५० प्रतिशत सम्पन्न भएको छ  ।

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका