• ON AIR
  • स्टेशन सुभारम्भ

पी पी एल क्रिकेटमा आज दुई खेल 

कात्तिक १०,पोखरा– पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्र्तगतआजदुई खेल हुँदैछन् । पोखरा रंगशालाको क्रिकेट मैदानमाहुने आजको पहिलो खेलमाचितवन राइनोज र बुटवल ब्लास्टर्सप्रतिस्पर्धा गर्नेछन् । पारस खड्काको कप्तानीमा रहेको चितवन र सोमपालकामीको कप्तानीमा रहेको बुटवलबीचको खेल आजबिहान ९ बजेबाट सुरु हुनेछ ।

यस्तै आजै हुने दोस्रो खेलमाकाठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुजले प्रतिस्पर्धा गर्नेछन् ।ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं र दिपेन्द्र सिंह ऐरीकोकप्तानीमा रहेको धनगढीबीचको खेल दिउँसो साढे १ बजेबाट सुरु हुनेछ । यसअघिहिजो भएको खेलमापोखरा पल्टन विजयीभएको छ । हिजो भएको प्रतियोगिताको उद्घाटन खेलमाविराटनगर टाईटन्सलाई ५८ रनले पराजितगर्दै पोखराले विजयी सुरुवात गरेको हो ।

प्रतिकृया दिनुहोस

रामेछापको खाँडादेवीमा सुमो दुर्घटना, ३ जना घाइते

२५ चैत २०८०, आइतबार रामेछाप– रामेछापको भदौरेमा सुमो दुर्घटना भएको छ । पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर

‘दोस्रो रामेछाप कप फुटसल’को उपाधि एलबीआरवाईसीले जित्यो, लिभुरा क्लब उपविजेता

१२ चैत २०८०, सोमवार रामेछाप– लिखु भुजी रामेछाप युवा क्लब ९एलबीआरवाईसी०ले‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’को उपाधि जितेको छ । काठमाडौंको

वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डनलाई, नेपाल उपविजेता

१८ फागुन २०८०, शुक्रवार  रामेछाप– वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डन जितेको छ । साउदी अरबको जेद्दामा रहेको प्रिन्स अब्दुल्लाह अल फैजल