• ON AIRनेपाल दर्पण (उज्यालो)

१५ वर्ष मुनिको पुरुष साफ च्याम्पियनसिप फुटबल आजबाट 

कात्तिक ८, काठमान्डौ– यू १५ साफ च्याम्पियनसिप फुटबलको चौथो संस्करण बिहीबारदेखि ललितपुरमा सुरु हुदैंछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स र बंगलादेश एउटा समूहमा रहेका छन् । यसैगरी अर्को समूहमा भारत, पाकिस्तान र भुटान रहेका छन् ।

बिहीबारको उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्ने छन् । ललितपुरको एन्फ मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल  बिहान साढे ११ बजे हुने छ । त्यसपछि बिहीबार नै दिउँसो ३ बजे नेपाल र माल्दिभ्स आमने सामने हुनेछन् । यू १५ साफ च्याम्पियनका अहिलेसम्मका सबै संस्करणमा भाग लिएको नेपाल दुई पटक फाइनलमा पुगे पनि उपाधि भने जित्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

रामेछापको खाँडादेवीमा सुमो दुर्घटना, ३ जना घाइते

२५ चैत २०८०, आइतबार रामेछाप– रामेछापको भदौरेमा सुमो दुर्घटना भएको छ । पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर

‘दोस्रो रामेछाप कप फुटसल’को उपाधि एलबीआरवाईसीले जित्यो, लिभुरा क्लब उपविजेता

१२ चैत २०८०, सोमवार रामेछाप– लिखु भुजी रामेछाप युवा क्लब ९एलबीआरवाईसी०ले‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’को उपाधि जितेको छ । काठमाडौंको

वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डनलाई, नेपाल उपविजेता

१८ फागुन २०८०, शुक्रवार  रामेछाप– वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डन जितेको छ । साउदी अरबको जेद्दामा रहेको प्रिन्स अब्दुल्लाह अल फैजल