• ON AIRस्थानीय समाचार (मन्जु मगर)
  • जनजाति गितहरु

नेकपाको सचिवालय बैठक स्थगित

कात्तिक ७, काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठक स्थगित भएको छ । बुधबार ३ बजेका प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने भनेको वैठक अन्तिम समयमा आएर स्थगित भएको हो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको कार्य व्यस्थताका कारण बैठक स्थगित भएको एक नेताले बताए ।

आज बस्ने भनिएको बैठकले प्रदेश कमिटी तथा अन्य तहका कमिटी एकीकरणको मापदण्डमा छलफल गर्ने एजेण्डा थियो । त्यस्तै अशोज ४ र ५ गते बसेको सचिवालयको बैठक तल्ला तहका कमिटीको एकीकरण र स्थायी कमिटी बैठको एजेण्डा तय गर्ने भनिएको थियो ।तर, दुई दिनसम्म चलेको बैठक नेताहरुका असन्तुष्टि पोख्दैमा बित्यो । आज बस्ने भनिएको बैठकले स्थायी कमिटी बैठकका लागि एजेण्डा तय गर्ने बताईएको थियो । अर्को बैठक भोलि (विहिबार) ११ बजेलाई तय भएको छ । 

प्रतिकृया दिनुहोस

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी

१२ माघ २०८०, शुक्रवार रामेछाप– राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले १ सिटमा विजयी

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

चीन–नेपाल सम्बन्धलाई चीनले ठूलो महत्त्व दिएकोछः चिनियाँ राष्ट्रपति सी

६ असोज २०८०, शनिवार चीन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । आज अमेरिकाबाट सिधै चीन