• ON AIR
  • स्टेशन सुभारम्भ

क्राइमियाको विश्वविद्यालयमा विस्फोट, कम्तीमा १३ जनाको मृत्यु, ५० घाइते

काठमाडौं, असोज ३१ । रुसले आफूमा विलय गराएको युक्रेनको स्वायत्त क्षेत्र क्राइमियास्थित एक विश्वविद्यालयमा विस्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । ५० जना घाइते भएका छन् ।मृत्यु हुनेहरुमा अधिकांश विद्यार्थीहरु छन् ।

कर्चमा रहेको प्राविधिक विश्वविद्यालयमा कुनै किसिमको उपकरणको मद्दतबाट विस्फोट गराइएको त्यहाँका अधिकारीहरुले अनुमान गरेका छन् । रुसी नेसनल गार्डले विस्फोटलाई ‘आतंककारी कदम’ भनेको छ । रुसले कर्चबाट क्राइमिया र रुस जोड्ने पुल निर्माण गरेको छ । 

प्रतिकृया दिनुहोस

युद्धका क्रममा गाजामा ज्यान गुमाउनेको संख्या ३२ हजार ८४५ पुग्यो

२० चैत २०८०, मंगलवार रामेछाप– इजराइल र प्यालेस्टिनीबीचको युद्धका क्रममा गाजा क्षेत्रमा कम्तीमा ३२ हजार ८४५ व्यक्तिको ज्यान गएको छ ।  हमास लडाकुले

प्रहरी स्टेसनमा आगलागी, ४०० गाडी जलेर नष्ट

१६ माघ २०८०, मङ्गलवार रामेछाप– भारतको राजधानी दिल्लीमा भीषण आगलागी भएको छ । आगलागीमा ४ सय भन्दा धेरै निजी सवारी साधन जलेर नष्ट भएको हो । उत्तरी

इजरायली सेनाले गाजापट्टीबाट ५१ जना प्यालेस्टिनी महिला पक्राउ गर्‍यो

२० पुष २०८०, शुक्रवार रामेछाप– इजरायली सेनाले हमाससँग चलिरहेको युद्धका क्रममा गाजा पट्टीबाट करिब ५१ जना प्यालेस्टिनी महिलालाई पक्राउ गरेको