• ON AIR
  • स्टेशन सुभारम्भ

रामेछाप बजारमा पनि अब एटिएम सेवा

रामेछाप नगरपालिकाको रामेछाप बजारमा पहिलो पटक एटिएम सेवा सञ्चालनमा आएको छ । एउटा मात्र बैक रहेको रामेछाप बजारमा विहिवारबाट राष्ट्रिय वाणिज्य बैकले एटिएम सेवा सञ्चालनमा ल्याएको हो । एटिएम सेवा नहुँदा सेवाग्राहीले कार्यालयमा पालो कुर्नुपर्ने बाँध्यतालाई हटाउनको लागि बैंकले एटिएम सेवाको शुभारम्भ गरेको हो ।

 रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगर र राष्ट्रिय वाणिज्य बैँक काठमाडौंका क्षेत्रीय कार्यालयका प्रबन्धक सोनी श्रेष्ठले संयुक्त रुपमा एटिएम सेवाका उदघाटन गर्नुभयो ।  एटिएम सेवा अवदेखी नियमित रुपमा २४ सै घण्टा खुल्ला रहने बैंकले जनाएको छ ।


रामेछाप नगरपालिकाका प्रमुख नर वहादुर थापा मगरले रामेछाप नगरपालिकाभित्र पहिलो पटक एटिएम सेवा सञ्चालनमा आउनु खुसीको कुरा भएको बताए । उनले पठ्यारो समयमा पनि अब सेवाग्राहीहरुले सहज रुपमा रकम झिक्न सक्ने विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

सुनको भाउ अहिले सम्मकै उच्च, तोलाको १ लाख ३६ हजार नाघ्यो 

२६ चैत २०८०, सोमवार रामेछाप– सुनको भाउ अहिले सम्मकै उच्च भएको छ । छापावाला सुन आज तोलामा ६ सयले वृद्धि भएर १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको

१४ किलो सुन बरामद भएकोबारे छानबिन गर्न समिति गठन 

२२ मंसिर २०८०, शुक्रवार रामेछाप– त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन गरेको छ । प्रमुख भन्सार

रामेछाप जिल्ला सहकारी संघ लि. को छैटौँ वार्षिक साधारण सभा सम्पन्न

१८ कार्तिक २०८०, शनिवार रामेछाप– रामेछाप जिल्ला सहकारी संघ  लि. मन्थलीको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सङ्घीय सांसद पूर्ण