• ON AIRपप,आधुनिक गितहरु
  • नेपाल खबर (उज्यालो)

सवारी चालकहरुको आन्दोलन

रामेछाप– मुलकी ऐनमा व्यवस्था गरिएका यातायात सम्वन्धि केही ऐनहरु संसोधनको माग गर्दै आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुले सवारी नचलाउदा यात्रुहरु समस्यामा परेका छन् । भदौ १ बाट लागू भएको मुलुकी देवानी संहितामा सवारी दुर्घटनाबाट मृत्यु भएमा सवारी चालकलाई १० वर्ष कैद सजाय तोकेको भन्दै सवारी चालकहरुले आन्दोलित बनेका हुन् ।  

सवारी साधन ठप्प पारेर आन्दोलनमा उत्रिएपछि रामेछापबाट छुटने र भित्रिने ठुला सवारीहरु आज चल्न सकेनन् । जिल्लाका झण्डै २ सय चालकहरुले सवारी थन्क्याउदा जिल्लामा खाद्यान्न लगाएतका निर्माण सामग्रीसमेत ढुवानी हुन सकेन् । चालकहरुले गाडीले ठोकिएर मृत्यु भएमा चालकलाई १० वर्ष कैद तोकेको भन्दै त्यसको संसोधनको माग गरेका छन् । 
 

प्रतिकृया दिनुहोस

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका

रामेछापको खाँडादेवीमा सुमो दुर्घटना, ३ जना घाइते

२५ चैत २०८०, आइतबार रामेछाप– रामेछापको भदौरेमा सुमो दुर्घटना भएको छ । पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर