• ON AIRलोक संगम
  • तिफदी समाचार

हिमगंगामा जे सि वी पुरियो   

रामेछाप– रामेछापको रामेछाप नगरपालिका वडा नं ४ हिमगंगामा बाटो बनाइ रहेको जे सि वी पहिरोले पुरिएको छ । हिमगंगाको खुर्सानी डाँडामा सडक फराकिलो पार्ने क्रममा माथिबाट खसेको ढिस्कोले जे सि वी पुरिएको हो । पहिरोका कारण जे सि वी को अगाडी भागमा क्षति पुगे पनि मानविय क्षति भने नभएको जनाईएको छ । पुरिएको जे सि वी स्थानीयहरुको सहयागमा बाहिर निकालिएको छ ।

प्रतिकृया दिनुहोस

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका

रामेछापको खाँडादेवीमा सुमो दुर्घटना, ३ जना घाइते

२५ चैत २०८०, आइतबार रामेछाप– रामेछापको भदौरेमा सुमो दुर्घटना भएको छ । पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर