• ON AIRलोक लहरी (प्रशान्तको साथमा dohori competition)
  • लोक संगम

बाढीको सूचना दिने ‘साइरन’ जडान 

भाद्र ३१, चौतारा– सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढी पहिरोको सूचना दिने साइरन जडान गरिएको छ । हरीमाया फाउन्डेशनले सो साइरन जडान गरेको हो । बाढी पहिरोले वस्ती जोखिममा परेका कारण त्यसबाट बच्न ३ किलोमिटरसम्म सुनिने साइरन जडान गरिएको फाउण्डेशनका अध्यक्ष नरेशलाल श्रेष्ठले बताउनुभयो ।

बाह्रबिसेका बस्तीलाई मध्यनजर गरी पूर्व जानकारीका लागि साइरन जडान गरिएको फाउण्डेशनका सदस्य नवीन श्रेष्ठले जानकारी दिनुभयो । बाढी पहिरोका कारण बाह्रबिसे क्षेत्रका घरहरु जोखिममा छन् । यसअघि साँधी खोलामा आएको बाढीले पुल भत्काउँदा बाह्रबिसे बजार डुबानमा परेको थियो ।
 

प्रतिकृया दिनुहोस

आज नयाँ वर्ष, २०८१ सालको पहिलो दिन

 १ वैशाख २०८१, शनिवार रामेछाप– आज वि.सं २०८१ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन ।  नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन

उपनिर्वाचनका लागि इलाममा मनोनयन पत्र दर्ता 

२४ चैत २०८०, शनिवार आगामी वैशाख १५ गते  हुने उपनिर्वाचनका लागि इलाम २ मा आज मनोनयन पत्र दर्ता गराइएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाका लागि

भक्तपुरमा औद्योगिक साँस्कृतिक पर्यटन महोत्सव सुरु हुदैं

२० चैत २०८०, मंगलवार रामेछाप– विहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुदैंछ । औद्योगिक शान्ति नेपाल संस्था र