• ON AIR
  • स्टेशन सुभारम्भ

प्रधानसेनापति थापालाई दर्ज्यानी चिन्ह 

भाद्र २४,काठमान्डौ– प्रधानसेनापति पूर्णचन्द्र थापाले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा सेनापति थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले थापालाई सपथ र दर्ज्यानी चिन्ह प्रदान गरेकी हुन । थापाले साउन २४ देखिकामु प्रधानसेनापतिका रूपमा नेपाली सेनाको नेतृत्व सम्हालेका थिए । प्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकालभदौ २४ मा सकिए पछि थापाले प्रधानसेनापतिको जिम्मेवारी पाएका हुन् ।
 

प्रतिकृया दिनुहोस

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

१९ वैशाख २०८१, बुधवार रामेछाप– आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘आठ घन्टा काम, आठ घन्टा मनोरन्जन

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

१८ वैशाख २०८१, मंगलवार रामेछाप–  इलाम क्षेत्र नं. २ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित हुनुभएको छ । नेम्वाङले २७ हजार ७ सय ७२ मत प्राप्त गरी

अलपत्र आयोजनाप्रति गृह मन्त्रालयको एक्सन, विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– अलपत्र आयोजनाप्रति गृह मन्त्रालयले एक्सन लिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र आयोजनाको