• ON AIRकार्यक्रम लोक लहरी (प्रशान्त हायूको साथमा) Dohori Competition
  • स्थानीय समाचार

अब नियामक निकायले बोनस बाड्न नपाउने

काठमान्डौ– लामो समयदेखि बोनसको लबिङमा रहेका नागरिक उड्डयन प्राधिकरण कर्मचारीले अन्ततः बोनस नपाउने भएका छन् । सरकारले बोनस सम्बन्धि नियमावली संशोधन गर्दै कुनै पनि नियामक निकाका कर्मचारीले बोनस खान नपाउने व्यवस्था गरेसँगै प्राधिकरणका कर्मचारीका लागि यसको बाटो बन्द भएको छ ।

प्राधिकरणले तीन वर्षदेखि बोनसको लागि विभिन्न निकायमा लबिङ गर्नुका साथै सञ्चालक समितिबाट पटक पटक वितरणको निर्णय समेत गर्दै आएको थियो । यस वर्ष पनि प्राधिकरणले बोनस वितरणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत् अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको थियो । 
 

प्रतिकृया दिनुहोस

१४ किलो सुन बरामद भएकोबारे छानबिन गर्न समिति गठन 

२२ मंसिर २०८०, शुक्रवार रामेछाप– त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन गरेको छ । प्रमुख भन्सार

रामेछाप जिल्ला सहकारी संघ लि. को छैटौँ वार्षिक साधारण सभा सम्पन्न

१८ कार्तिक २०८०, शनिवार रामेछाप– रामेछाप जिल्ला सहकारी संघ  लि. मन्थलीको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सङ्घीय सांसद पूर्ण

बजार अनुगमनमा कैफियत भेटिएका ८ सुनचाँदी पसल सहित १ बेकरी उद्योगलाई जरिवाना 

२७ असोज २०८०, शनिवार रामेछाप– मुख्य चाडपर्वको मुखमा बजार अनुगमनलाई तीव्र पारेको उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको निर्देशन