• ON AIRफिल्मी गितहरु
  • कार्यक्रम लोक लहरी (प्रशान्त हायूको साथमा)

एसिया कपमा सन्दीपको उत्कृष्ट बलिङ, १० ओभरमा ४ विकेट

 भदौ १४– एसिया कप छनोट अन्तर्गत यूएई विरुद्ध बिहीबार भएको खेलमा सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् । यूएईविरुद्ध पूरै १० ओभर बलिङ गरेका सन्दीपले २ ओभर मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिन सफल भए ।

उनले  अन्तिम ओभरमा २ विकेट लिए ।  उनले ४४.४ ओभरमा अब्दुल शाकोरलाई १० रनमा आउट गराउन सफल भए भने ४४.५ बलमा मोहम्मद नभिदलाई शून्य रनमा आउट गराउँदै एकै ओभरमा २ विकेट लिन सफल भए ।

यसअघि सन्दीपले युएईका कप्तान रोहन मुस्तफालाई १ रनमा नै आउट गर्न सफल भएका थिए । उनले शैमन अन्वारको महत्वपूर्ण विकेट पनि लिएका थिए ।

प्रतिकृया दिनुहोस

रामेछापको खाँडादेवीमा सुमो दुर्घटना, ३ जना घाइते

२५ चैत २०८०, आइतबार रामेछाप– रामेछापको भदौरेमा सुमो दुर्घटना भएको छ । पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर

‘दोस्रो रामेछाप कप फुटसल’को उपाधि एलबीआरवाईसीले जित्यो, लिभुरा क्लब उपविजेता

१२ चैत २०८०, सोमवार रामेछाप– लिखु भुजी रामेछाप युवा क्लब ९एलबीआरवाईसी०ले‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’को उपाधि जितेको छ । काठमाडौंको

वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डनलाई, नेपाल उपविजेता

१८ फागुन २०८०, शुक्रवार  रामेछाप– वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डन जितेको छ । साउदी अरबको जेद्दामा रहेको प्रिन्स अब्दुल्लाह अल फैजल