• ON AIRतिफदी समाचार
  • हिन्दी गितहरु

रातो ड्रेसमा ‘ब्ल्याक’ हेर्न पुगे आँप जोडी

काठमान्डौ– शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘ब्ल्याक’ले शनिबार सिंगल हलमा राम्रो व्यापार गरेको छ । काठमाण्डौका गोपिकृष्ण, अष्टनारायण लगायतका हलमा यो चलचित्रको व्यापार अरु चलचित्रको भन्दा माथि रहेको हल संचालकहरुले बताएका छन् । शनिबार चलचित्रका मुख्य कलाकार आकाश श्रेष्ठ, आँचल शर्मा, आयुष रिजाल हल(हलमा पुगेका थिए । उनीहरुलाई दर्शकले सेल्फीका लागि घेरेका थिए ।

नायक आकाश श्रेष्ठले दर्शकबाट पाएको प्रतिक्रियाले आफू अत्यन्त खुशी भएको बताए । यसैविच, आज काठमाण्डौको कुमारी हलमा चलचित्रको ‘सेलिब्रिटी शो’को आयोजना गरियो । यो शोमा विभिन्न कलाकारलाई निम्ता गरिएतापनि नायक पल शाह मात्र पुगेका थिए । उनले, आकाश र आँचलको जोडी सुहाएको बताए । आश्मा फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा आश्मा पाण्डे र चेतनकुमार पाण्डेको लगानी छ । प्रदिप श्रेष्ठले चलचित्रको निर्देशन गरेका हुन् । महंगो लगानीमा बनेकाले पनि यो चलचित्रलाई करिब २ साता शनिबारकै जस्तो व्यापार गर्न आवश्यक छ ।

प्रतिकृया दिनुहोस

भक्तपुरमा औद्योगिक साँस्कृतिक पर्यटन महोत्सव सुरु हुदैं

२० चैत २०८०, मंगलवार रामेछाप– विहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुदैंछ । औद्योगिक शान्ति नेपाल संस्था र

नवीन योगी सङ्ग निरा छत्यालको अन्तिम सहकार्य, गीत भोलि रिलिज हुँदै

२९ पुस, २०८० आइतबार  रामेछाप- सर्जक नवीन योगीको सहकार्यमा स्वर्गीय गायिका निरा छन्त्यालको अन्तिम गीत माघ १ गते (भोलि) रिलिज हुने भएको छ । स्वर्गीय

वृहत् रामेछाप महोत्सवको आज चौथो दिन यी कलाकार आउँदै

२८ पुस २०८०, शनिवार रामेछाप– “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका सहित ११ दिन सम्म